१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
निरञ्जन मैनाली
२o८१ जेठ १ मंगलबार १२:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ब्लग प्रिन्ट संस्करण

आचार्य सही छन्

Read Time : < 1 मिनेट
निरञ्जन मैनाली
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:o१:oo

भाद्र २८ गते ‘धर्म, बिपी र कांगे्रस’ शीर्षकमा पुरञ्जन आचार्यको लेख समय–सान्दर्भिक र विचार प्रधान लाग्यो । लेखले बिपीको धर्मप्रतिको बुझाइ र महत्वबारे दर्साउँदै आजका दिनमा कांग्रेसले कस्तो बाटो अंगिकार गर्नुपर्छ भनेर स्पष्ट रूपमा पार्टीलाई मार्गनिर्देशन गरेको छ ।

२१औँ शताब्दीको लोकतान्त्रिक शासन व्यवस्थामा धर्मका विषयमा राज्यले र राज्य सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने राजनीतिक दलहरूले कस्तो भूमिका निर्वाह गर्नुपर्छ भनेर लेखमा निकै गहन विचार सम्प्रेषित गरिएको छ । तर, यति नै वेला कांग्रेसमा नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने विचारले पनि प्रश्रय पाउन थालेकोप्रति आचार्यले चिन्ता व्यक्त गरेका छन् । आचार्यले आगामी दिनमा पनि यस्ता महत्वपूर्ण लेख सम्प्रेषित गरिराखून् ।

कोल्वी नगरपालिका, बारा, हाल : काठमाडौं 
 

ad
ad