Read Time : < 1 मिनेट
२o८१ बैशाख ३१ सोमबार o६:२o:oo
१० जेठमा भएको रुकुम घटनायता मधेसमा आठ दलितको हत्या भएको छ । यो अवधिमा रौतहटमा मात्रै तीन दलितको हत्या भएको छ । सप्तरीमा दुई तथा धनुषा, रुपन्देही र कैलालीमा एक–एक दलितको हत्या भएको छ ।
पीडित परिवार निरन्तर आन्दोलनमा छन्, तर न्याय पाएका छैनन् । दलित हत्याका घटना निरन्तर बढिरहँदा काठमाडौंलाई भने वास्ता छैन ।