Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ २९ सोमबार १६:५७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

प्रदेश १ मा थपिए ८७ संक्रमित 

Read Time : < 1 मिनेट
२०७७ भदौ २९ सोमबार १६:५७:००

प्रदेश १ मा सोमबार ८७ जना कोरोना संक्रमित थपिएका छन् ।आज थपिएका संक्रमतिमध्ये मोरङमा ५५, सुनसरीमा २४, झापामा दुई, उदयपुरमा एक र प्रदेश १ बाहिरका पाँचजना छन्। 

अहिलेसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या चार हजार आठ सय २९ पुगेको छ । हालसम्म दुई हजार ७८ जना संक्रमित निको भएका छन् ।   

सामाजिक विकास मन्त्रालयका अनुसार आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आठजना र न्युरो अस्पताल विराटनगरबाट सातजना निको भएर डिस्चार्ज भएका छन् ।