Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक ५ बुधबार
  • Wednesday, 21 October, 2020
ad
२०७७ भदौ २९ सोमबार १६:५७:००
कोरोना अपडेट डिजिटल संस्करण

प्रदेश १ मा थपिए ८७ संक्रमित 

२०७७ भदौ २९ सोमबार १६:५७:००

प्रदेश १ मा सोमबार ८७ जना कोरोना संक्रमित थपिएका छन् ।आज थपिएका संक्रमतिमध्ये मोरङमा ५५, सुनसरीमा २४, झापामा दुई, उदयपुरमा एक र प्रदेश १ बाहिरका पाँचजना छन्। 

अहिलेसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या चार हजार आठ सय २९ पुगेको छ । हालसम्म दुई हजार ७८ जना संक्रमित निको भएका छन् ।   

सामाजिक विकास मन्त्रालयका अनुसार आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आठजना र न्युरो अस्पताल विराटनगरबाट सातजना निको भएर डिस्चार्ज भएका छन् ।