मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ४ आइतबार
  • Sunday, 20 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज ४ आइतबार १८:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

गृह मन्त्रालयका ७० कर्मचारीको सरुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज ४ आइतबार १८:१२:oo

गृह मन्त्रालयले नासु, कम्प्युटर अपरेटर र खरिदार गरेर ७० जनाको सरुवा गरेको छ। शुक्रबारका निर्णयहरू लामो समय एउटै कार्यालयमा बस्दै आएका कर्मचारीको सरुवा भएको हो। 

त्यस्तै, गृहले सिराहाका सिडिओ सुरेन्द्र पौडेललाई जिम्मेवारीबाट हटाइएको छ। त्यस्तै, मन्त्रालयमा रिक्त रहेको प्रशासन महाशाखामा सुरेश न्यौपाने तथा नीति योजनामा दिनेशसागर भुसाललाई जिम्मेवारी दिइएको छ।