मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १७ बुधबार १७:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार १७:२८:oo

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ। भदौ २० गते शनिबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

पार्टी केन्द्रीय कार्यालय, बिपी नगर ललितपुरमा बस्ने बैठकमा भोटेकोशी बाढी र १५औँ महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ। बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई कांग्रेसले निर्देशन दिएको छ।