राष्ट्रपति पौडेलले मतदान नगर्ने

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

बिहीबार हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रपति रामचन्द्र पौडेलले मतदान नगर्ने भएका छन्।  

तनहुँमा मतदाता नामावली भएका राष्ट्रपति पौडेलले आफू राष्ट्रको अभिभावक, संविधानको पालक रक्षक भएकाले कुनै पक्ष लिनु उपयुक्त नहुने भन्दै मत नहाल्ने निर्णय गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। 
 

सुझावित समाचार