
जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णयअनुसार मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।
आन्दोलनमा ज्यान गुमाएकामध्ये आज चारजनाको पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरिएको हो। गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झन्डा ओढाएर सम्मान गरेका थिए भने सुरक्षा निकायले सलामी दिएकाे थियो।
हेर्नुस् तस्बिरहरू :