मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २७ शुक्रबार
  • Friday, 12 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २७ शुक्रबार १४:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्खु कारागारबाट फरार भएका कैदीबन्दीलाई तत्काल आत्मसमर्पण गर्न अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २७ शुक्रबार १४:१९:oo

नक्खु कारागार प्रशासनले भदौ २४ गतेको घटनापछि फरार भएका सबै कैदीबन्दीलाई आत्मसमर्पण गर्न र आधिकारिक सम्पर्कमा आउन अपिल गरेको छ ।

प्रशासनले तत्काल जेलमा नफर्किए भविष्यमा प्राप्त हुने कानुनी अधिकार, सुविधा र सामाजिक पुनर्स्थापना प्रक्रियामा असर पर्ने चेतावनी दिएको छ ।

नक्खु जेलबाट रास्वपा सभापति रवि लामिछानेसहित १४ सय कैदीबन्दी बाहिरिएका थिए ।