मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 12 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

शनिबारसम्म कनेक्ट आइपिएसबाट नि:शुल्क भुक्तानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१o:oo

भुक्तानी सेवाप्रदायक कनेक्ट आइपिएसले शनिबार (२८ भदौ) सम्म नि:शुल्क डिजिलट भुक्तानी सेवा प्रदान गर्ने भएको छ । दुईदिने जेन–जी प्रदर्शनपछि देशमा उत्पन्न परिस्थितिलाई ध्यानमा राखी कनेक्ट आइपीएसले डिजिटल भुक्तानीमा लाग्ने शुल्क हटाएको हो । जसमा कनेक्ट आइपीएसको वेब र एपबाट गरिने फन्ड ट्रान्सफर तथा वालेट लोड शुल्क नलाग्ने बताइएको छ । 

‘हालको विषम परिस्थितिमा वित्तीय आवश्यकतालाई मध्यनजर गर्दै कनेक्ट आइपिएसको वेब तथा एपबाट गरिने फन्ड ट्रान्सफर तथा वालेट लोड २८ भदौसम्म नि:शुल्क गरिएको जानकारी गराउँछौं,’ सूचनामा भनिएको छ ।