मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
२o८२ भदौ २४ मंगलबार ११:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरे प्रदर्शनकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार ११:१७:oo

जेन–जी आन्दोलनका प्रदर्शनकारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेका छन् ।  मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शनका क्रममा प्रदर्शनकारी कार्यालयको गेटभित्र प्रवेश गरेर प्रदर्शनमा उत्रिएका हुन् । 

प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयपरिसरमा राखिएका गाडी पनि तोडफोड गरेका छन् । धनगढीमा आज प्रदर्शन चर्किएको छ।