मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 06 September, 2025
अमुल थापा काठमाडौं
Invalid date format १८:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल र बंगलादेशबिच पहिलो मैत्रीपूर्ण खेल जारी (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o९:oo

नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण फुटबल खेल दशरथ रंगशालामा जारी छ । काठमाडौँस्थित दशरथ रंगशालामा  खेल साँझ ५:३० बजेदेखि सुरु भएको हो । 

कप्तान किरण चेम्जोङले घरेलु मैदानमा लामो समयपछि खेल्न उत्साहित रहेको र खेल पनि रोचक हुने अपेक्षा गरेको बताए।

दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ । दुई खेलपछि समग्र परिणामको आधारमा विजेता घोषणा गरिनेछ। विजेताले ट्रफी र पदक प्राप्त गर्नेछन्।