
इन्द्र देवता ठड्याएर आठ दिनसम्म मनाइने इन्द्रजात्राको तयारी सुरु भएको छ । वसन्तपुरमा इन्द्ररथलाई बाहिर निकालेर सरसफाइ गरिएको छ । यम्बद्यः (देवता)का रूपमा १५–१६ फिट अग्ला लिंगोहरू ठड्याएर जात्रा सुरु गर्ने परम्परा छ । प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष द्वादशीको दिन इन्द्रजात्राको सुरुवात गर्ने परम्परा छ ।