मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विद्यालय शिक्षा विधेयक पारित गर्न समितिमा छलफल जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:४३:oo

विद्यालय शिक्षा विधेयकलाई समितिबाट पारित गर्ने कार्यसूचीअनुसार संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बसिरहेको छ  । बैठकमा सदस्यहरूले राय–सुझाव दिने क्रम जारी छ ।

समिति आजको बैठक विधेयक पारित गर्ने गरी बोइलाएको थियो । बैठकमा सहभागी सदस्यहरूले निजी विद्यालयले पूर्ण छात्रवृति दिनुपर्ने, निजी विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्ने, बाल विकास तहमा पढाउनेलाई सहजकर्ता नभएर बाल शिक्षक राख्नुपर्ने धारणा राखेका छन्।

धारणा राख्ने क्रममा अधिकांश सदस्यले आजै विधेयक समितिबाट पारित गर्नुपर्ने र भोलि प्रतिनिधिसभामा टेबुल गर्नुपर्नेमा जोड दिएका छन्। ९ बजेदेखि सुरु भएको बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।