मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 19 August, 2025
Invalid date format १२:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडा–काठमाडौं सडक पूर्ण रूपमा सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१५:oo

हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–भीमफेदी–सिस्नेरी–काठमाडौं सडक सञ्चालनमा आएको छ। उक्त सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३, ज्यामिरेमा खसेको सुक्खा पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

सडकमा माथिबाट पहिरो खस्दा उक्त सडक शनिबारदेखि अबरुद्ध भएको थियो ।अवरुद्ध सडकबाट पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।