मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १९:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सम्पत्ति शुद्धीकरणमा प्रयोग भएको भन्दै टेलिग्राम एप तत्काल बन्द गर्न निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:२९:oo

नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। गैरकानुनी काममा प्रयोग बढेको भन्दै प्राधिकरणले टेलिग्राम बन्द गर्न निर्देशन दिएको हो।

उक्त एपमार्फत अनलाइन फ्रडका घटना बढेका तथा मनी लाउन्डरिङ (सम्पत्ति शुद्धीकरण)जस्ता गम्भीर अपराधमा प्रयोग बढेको प्राधिकरणले जनाएको छ।