मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:२४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:२४:oo

सांग्रिला डेभलपमेन्ट बैंकले विपन्न समुदायका विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत बैंकले काठमाडौंको गुह्येश्वरीस्थित बाल सारथी एकेडेमीका विद्यार्थीलाई कापी, पेन्सिललगायत स्टेसनरी सामग्री वितरण गरेको हो । एकेडेमीमा आयोजित कार्यक्रममा बैंकका मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले विद्यार्थीलाई स्टेसनरी सामग्री प्रदान गरिन् । 

आर्थिक रूपमा विपन्न तथा परिवारबाट टाढा रहेका बालबालिकालाई अध्ययन–अध्यापन गराइरहेको एकेडेमीका अध्यक्ष डा. माला खरेलले जानकारी दिइन् ।