१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
Invalid date format १८:१o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

राजपुर बमकाण्डका जिउँदो प्रमाण गौरीशंकरकाे छटपटी-आलमले मलाई मार्छ जस्तो लागेको छ [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१o:oo

रौतहटको राजपुर फरहदवामा भएको विस्फोट र इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनाका जिउँदो प्रमाण गौरीशंकर राम चमार अफताब आलमले आफूलाई मार्न सक्ने भन्दै भयभित छन्।

फरहदवा नरसंहारमा घाइते भएर बल्लतल्ल बाँचेका भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकरले आइतबार रिपोर्टर्स क्लबमा शरीरका खतैखत बोकेर घटनाको फेहरिस्त सुनाए। उक्त नरसंहारको प्रमाण नभेटिएको भन्दै पूर्वमन्त्री एवं कांग्रेस नेता आलमलाई उच्च अदालत वीरगन्ज इजलासले सफाइ दिएको छ। 

घाइते अवस्थामा केही पर भाग्न सफल गौरीशंकर जिउँदै इँटाभट्टामा झोसिनबाट जोगिएका थिए। बमले उनको दुवै कान उडाइदियो । अनुहार, घाँटी र छातीमा गम्भीर चोट लाग्यो। आइतबार उनले पत्रकारहरूमाझ घटनाको फेहरिस्त यसरी सुनाए।

हेर्नुस् भिडियाे :