१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:१९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई हिल्टन होटेलमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:१९:oo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले काठमाडौंस्थित हिल्टन होटेलमा विशेष छुट पाउने भएका छन् । बैंक र होटेलबिच भएको सम्झौताअनुसार बैंकका ग्राहकले फुड एन्ड बेबरेजमा १० प्रतिशतसम्म छुट पाउने भएका हुन् । 

यो छुट सुविधा पाउन ग्राहकले बैंकको डेबिट–क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्नेछ । ग्राहकवर्गलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधा दिँदै आएको बैंकले जनाएको छ ।