१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ५ बिहीबार १५:१५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

विपिनको कप्तानीमा यू–१६ इस्ट जोन कप खेल्ने टोली घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार १५:१५:oo

नेपाल क्रिकेट संघ (क्यान)ले विपिनप्रसाद शर्माको कप्तानीमा एसिसी पुरुष यू–१६ इस्ट जोन कप खेल्ने नेपाली टोली घोषणा गरेको छ। कर्णाली याक्सबाट एनपिएल खेलेका विपिनले उत्कृष्ट प्रदर्शन गर्दै १३ विकेट लिएका थिए।

१४ सदस्यीय टोलीको उपकप्तानमा सूर्यांशु कोइराला छन्। शिवांश बजगाईं र परिमार्जन यादव दुईजना विकेटकिपर छन्। 

नेपाली टोलीमा रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, सुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही छन्।