१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ५ बिहीबार १९:४९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पहिलो ओभरमै ललितले दिलाए सफलता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार १९:४९:oo

त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध जारी खेलमा नेपालले पहिलो ओभरमै सफलता पाएको छ।  ललितनारायण राजवंशीले एक रन मात्रै दिएर पाँचौँ बलमा विकेट लिएका हुन्। 

विक्रमजित सिंह कुनै रन नजोडी पेभेलियन फकिएका हुन्। ग्लास्गोमा नेपालले टस जिटेर पहिले बलिङ गरिरहेको छ।