१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025
तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ३ मंगलबार १३:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निलो रिबन लगाएर मानव तस्करीविरुद्ध रास्वपाको विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ३ मंगलबार १३:२२:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आज निलो रिबन लगाएर मानव तस्करीको विरोध गरेका छन् । मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउने भन्दै उनीहरूले निलो रिबन लगाएका हुन् । 

रास्वपाका सबै सांसद निलो रिबन लगाएर संघीय सदनमा  ‘मानव तस्करी’को विरोध गरेका छन्।