१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १८ आइतबार
  • Monday, 02 June, 2025
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १८ आइतबार १५:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कमल थापा प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १८ आइतबार १५:१७:oo

निषेधित क्षेत्र ताेड्न खाेजेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्। थापालाई काठमाडौंको नारायणचौरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनर्स्थापना, संघीयता खारेजीलगायतका माग राख्दै राजावादीहरूले प्रदर्शन गर्दै आएका छन्।