१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 सभामुखले बोलाए मुख्य र प्रमुख सचेतकको बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:५o:oo

सभामुख देवराज घिमिरेले  मुख्य सचेतक र प्रमुख सचेतकको बैठक बोलाएका छन् । शुक्रबार बिहान ११ बजे सचेतकसँग र मध्याह्न १२ बजे  परामर्श समितिको बैठक बोलाएका हुन् । 

सदनको अवरोध हटाउने विषयमा छलफल केन्द्रित हुने जनाइएको छ । त्यस्तै, बजेटमाथिको छलफलको समय निर्धारण गर्ने र आगामी क्यालेन्डरको विषयमा छलफल हुने सभामुखको सचिवालयले जानकारी दिएको छ ।