१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १४ बुधबार
  • Thursday, 29 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ १४ बुधबार १२:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद्को अवरोध खुलाउन सभामुख र सचेतकहरूबिच छलफल सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १४ बुधबार १२:४४:oo

संसद्को अवरोध खुलाउन सभामुख र प्रमुख दलका प्रमुख सचेतकहरूबिच छलफल सुरु भएको छ । बिहान सत्तापक्षीय गठबन्धनको बैठक बालुवाटारमा बसेको थियो भने विपक्षी दलको बानेश्वरमा बसेको थियो ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने निर्णय गरेका छन् भने सत्तागठबन्धनले लेखकलाई राजीनामा नगराउने निर्णय गरेको छ । यही विवादबिच अवरुद्ध संसद् चलाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकसँग छलफल सुरु गरेका हुन् ।