Skip This
संसद्काे अवरोध खोल्न प्रचण्डलाई प्रधानमन्त्रीको टेलिफाेन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 31 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद्काे अवरोध खोल्न प्रचण्डलाई प्रधानमन्त्रीको टेलिफाेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:१३:oo

प्रधानमन्त्री केपी ओलीले विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर सदनको अवरोध खोल्न अनुरोध गरेका छन् ।

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदनको अवरोध खोल्न नसक्ने प्रचण्डले जवाफ दिएको सांसद माधव सापकोटाले जानकारी दिए ।