
बनेपा–धुलिखेल सडकखण्डअन्तर्गत बनेपा बजारनजिकै मुख्य सडकमा आजभाेलि व्यापक धुलो उड्ने गर्छ। धुलोका कारण मानिसहरूको निसास्सिँदाेपन बढेको छ । बनेपा बजारनजिकै अहिले सडक मर्मत तथा निर्माण कार्य भइरहेकाे छ, तैपनि यस सडकखण्डमा अहिले व्यापक धुलो उड्ने गर्छ र सर्वसाधारणलाई आवातजावत गर्न निकै कष्टकर बन्दै गएको छ। हामी त्यहाँ पुग्दा जे देख्यौँ :