१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सन नेपालको व्यतीत बिमालेख नवीकरणमा ७५ प्रतिशतसम्म छुट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५६:oo

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बिमालेख पुनर्जागरण (नवीकरण) गर्दा ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले १५ देखि ३० वैशाखसम्म व्यतीत बिमालेख पुनर्जागरण गर्दा ७५ प्रतिशतसम्म ब्याज छुट दिने भएको हो ।

यो सुविधा बिमा अवधिभर एकपटक मात्र प्रदान गरिने र यसरी ब्याज छुट सुविधा उपयोग गरी नवीकरण गरिएका बिमालेख समर्पण गर्न चाहेमा उक्त छुट रकम समर्पण मूल्यबाट कट्टा गरिने पनि कम्पनीले जनाएको छ ।