१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:५९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुन तोलामा सात सयले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:५९:oo

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले  घटेको छ । मंगलबार प्रतितोला  एक लाख ८८ हजार ८ सयमा कारोबार भएको पहेँलो धातु  एक लाख ८८ हजार एक सय  कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 चाँदीको मूल्य प्रतितोला  पाँचले घटेर एक हजार नौ सय ६५ कायम भएको छ । मंगलबार पनि सोही परिमाणको चाँदी  एक हजार नौ सय ७० मा कारोबार भएको थियो ।  अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।