१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १७ बुधबार
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ बैशाख १७ बुधबार १६:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ बैशाख १७ बुधबार १६:१७:oo

सरकार र शिक्षक महासंघबिच वार्ता सुरु भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता भइरहेको हो।

शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको महासंघका नेताहरूले बताएका छन्।

शिक्षकको आन्दोलन २० चैतदेखि काठमाडौंमा जारी छ। वार्तामा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा, उपसमितिका संयोजक छविलाल विश्वकर्मा पनि उपस्थित छन्।