१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भाजपाका विदेश विभाग प्रमुख चौथाईवाले काठमाडाैंमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:४३:oo

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले आजदेखी तीन दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन्। तीन दिनको बसाइमा उनले प्रधानमन्त्री, सत्ता गठबन्धनका प्रमुख नेताहरु, प्रतिपक्षी दलका नेताहरु, मधेशी मोर्चाका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। 

नेपालका सबै राजनीतिक दलहरुसँग सम्बन्ध अझ प्रगाढ बनाउन उनको भ्रमणको प्रमुख उद्देश्य रहेको जनाइएको छ।  बुधवार बिहान काठमाडौं आइपुगेका उनी शुक्रबार फर्किने कार्यतालिका रहेको छ।