१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:५२:oo
Read Time : < 1 मिनेट
समाचार

आन्दोलनरत शिक्षकसँग शिक्षा मन्त्रालयमा वार्ता जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:५२:oo

२७ दिनदेखि आन्दोलनमा रहेका शिक्षकसँग सिंहदरबारमा वार्ता जारी छ। शिक्षकका प्रतिनिधिहरुसँग शिक्षा मन्त्रालयमा वार्ता भएको हो। बैठकमा शिक्षामन्त्री रघुजी पन्त लगायत सहभागी छन्। 

वार्ताअघि शिक्षक महासंघको आकस्मिक बैठक बसेको थियो। सरकारले ऐन ल्याउने ग्यारेन्टी गरे आन्दोलनको शैली फेर्नेबारे शिक्षक महासंघमा छलफल चलिरहेको छ ।