१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १५ सोमबार
  • Monday, 28 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १५ सोमबार २२:o८:oo
Read Time : < 1 मिनेट
समाचार

सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघको आकस्मिक बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १५ सोमबार २२:o८:oo

सरकारले वार्तामा बोलाएपछि नेपाल शिक्षक महासंघको आकस्मिक बैठक बसिरहेको छ। सरकारले आजै वार्तामा बोलाएपछि सोमबार साँझ बैठक बसेको हो। 
बैठकपछि निष्कर्षसहित वार्तामा जाने तयारी रहेको सहअध्यक्ष नानुमाया पराजुलीले बताइन्। आजै बेलुका शिक्षा मन्त्रालयमा वार्ताको तयारी भइरहेको छ। 

शिक्षकहरु अब केही लचक भएर वार्तामा बस्ने तयारीमा छन्। सरकारले शिक्षा ऐनको ग्यारेन्टी गरे आन्दोलनको शैली फेर्नेबारे छलफल सुरु भएको छ।