
०७२ भूकम्पको शुक्रबार एक दशक पुगेको छ। झन्डै १० हजारले ज्यान गुमाएको सो भूकम्पकाे चोट अझै ठिक भइसकेको छैन।
सो भूकम्पमा धेरैले पुनर्जीवनसमेत पाएका थिए। त्यसमध्ये एक हुन् भक्तपुरका सोनिस अवाल । त्यतिवेला ६ महिनाका अवाल आफ्नै घरभित्र पुरिएकोमा सुरक्षाकर्मीले २२ घण्टापछि सकुशल उद्धार गरेका थिए। उनै सोनिस अहिले पाँच कक्षा पढ्ने भइसकेका छन्।
भिडियोः