१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 24 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१२१ डिएसपीको सरुवा हुँदा विभिन्न जिल्ला र प्रहरी कार्यालयका प्रमुख फेरिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:४९:oo

नेपाल प्रहरीका १२१ डिएसपीहरुको सरुवा भएको छ। प्रहरी महानिरीक्षक दिपक थापाले बुधबार सरुवाको निर्णय गरेका हुन्। 

सरुवामा विभिन्न जिल्ला तथा कार्यालयहरुको प्रमुख फेरिएका छन् । सरुवा भएका केही डिएसपीलाई काजमा खटाइएको छ।