
शिक्षा ऐनको माग राख्दै देशभरका सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रिएको आज २२औँ दिन भयो । चर्काे घाम होस्, या दर्के झरी ! उनीहरूलाई पर्वाह छैन ।
आन्दोलनमा उत्रिएका शिक्षक टसमस भएका छैनन् । आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालय ठप्प छन् । भिडियाेमा हेर्नुस् २२औँ दिनकाे शिक्षक आन्दोलन :