Skip This
प्रगतिशील प्राध्यापक संगठनमा नयाँ नेतृत्व चयन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १० बुधबार
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख १० बुधबार ११:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रगतिशील प्राध्यापक संगठनमा नयाँ नेतृत्व चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १० बुधबार ११:३७:oo

नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११औँ राष्ट्रिय सम्मेलनबाट डा. पद्मप्रसाद खतिवडाको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी निर्विरोध चयन भएको छ।

कमिटीको वरिष्ठ उपाध्यक्षमा मनोज विष्ट, उपाध्यक्षहरूमा नरेन्द्र कोइराला, भरत राई, तेजविक्रम बस्नेत, रामजी पोखरेल, बलराम रायमाझी, डा. तिलक भुसाल, नरेन्द्र सिवाकोटी र माया घिमिरे, महासचिवमा सुमन खरेल, उपमहासचिवमा नन्दीकिशोर नेपाल, दिनेश पन्थी र डा. देवराज अर्याल, सचिवमा होमबहादुर बस्नेत, किशोर साह, छवि बराल, श्रीकान्त खतिवडा, भुवनेश्वर लामिछाने, विष्णुकुमार खड्का, कृष्णसिंह साउद, कोषाध्यक्षमा कृष्ण ओझा र सहकोषाध्यक्षमा चन्द्रबदना राई चयन भएका छन् ।

यही वैशाख ८ गते प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले कीर्तिपुरमा राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका थिए ।