मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १८ सोमबार २o:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

इन्धनको मूल्य घट्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार २o:४५:oo

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले घटाउने निर्णय भएको छ। पेट्रोल र ग्यासको मूल्य भने यथावत् राखिएको छ।