
राष्ट्रिय प्रजातन्त्र पार्टीले तीनकुने घटनामा पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै प्रदर्शन गरेको छ। उक्त घटनाको छानबिन गर्नुपर्ने र पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागीहरूले मृतकलाई सहिद घोषणा गर्नुपर्ने तथा सरकारका मन्त्रीहरूको राजीनामासमेत माग गरेको छ।
हेर्नुस् तस्बिरहरू :