मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१o:oo

प्रतिनिधिसभाको बैठक भोलि सोमबार ११ बजेसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षी दलहरूको निरन्तर अवरोधपछि बैठक भोलिसम्मलाई स्थगित भएको हो।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षी दलले निरन्तर संसद्का दुवै सदन अवरुद्ध गर्दै आएका छन्।