मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सदन चलाउन सभामुख र राष्ट्रिय सभा अध्यक्ष छलफलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४३:oo

संसद्को दुवै सदन अवरुद्ध भएपछि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल छलफलमा जुटेका छन्।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षी दलहरूले निरन्तर सदन अवरुद्ध गर्दै आएका छन्। आज आइतबार पनि विपक्षीले सदन अवरोध गरेपछि सभामुख घिमिरे र अध्यक्ष दाहाल सदन चलाउन पहल गर्न छलफलमा जुटेका हुन्।

सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबिच केहीबेर चर्काचर्की भएपछि आज प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो। तोकिएको समयमा बस्न नसकेपछि पुनः ४ बजेलााई तोकिएको बैठक अझै सुरु हुन सकेको छैन।