मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
संजित परियार काठमाडौं
Invalid date format १७:३७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

टुँडिखेलमा घोडेजात्राको रौनक (फोटो फिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३७:oo

परम्परागत घोडेजात्रा पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम गरी मनाइएको छ। घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शनिबार विशेष कार्यक्रम आयोजना गरिएको छ।

सेनाले एक विशेष समारोहको आयोजना गरेर घोडेजात्रा पर्व मनाएको हो। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका थिए। उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपप्रधानमन्त्री, मन्त्री, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागी भए ।

यस अवसरमा घोडा दौड, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन भएको थियो। चैत्र कृष्ण औँसीमा काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजना गरी मनाउने गरिन्छ।

हेर्नुस् तस्बिरहरू :