मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:११:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेका छन्। शुक्रबार भएको राजावादी र समाजवादी मोर्चाको विरोध प्रदर्शनको विषयमा छलफल तथा अन्य नियमित एजेन्डामा बैठक बसेको हो । 

शुक्रबार बेलुका ढिलो गरी बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।