मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 April, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १६:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगर्न प्रचण्डकाे आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १६:५१:oo

नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत्र १५ गते नेपालको इतिहासमा दर्ज भइसकेको बताएका छन् । एकातिर गणतन्त्रवादीको सभा, अर्कोतिर राजवादीको प्रतिगामी सभा पारिएको छ, भन्दै समाजवादी मोर्चाले चैत १५ गतेका लागि जनसभा घोषणा गरिसकेपछि पनि राजावादीहरु देशमा आराजकता फैलाउन सभा गरेको टिप्पणी गरे ।

चार दलको समाजवादी मोर्चाले शुक्रबार काठमाडौँमा आयोजना गरेको जनसभामा अध्यक्ष प्रचण्डले इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगर्न आग्रह गरे । मधेशी, आदिवासी जनजाति, मजदुर युद्धबाट खारिएर आएका कारण अब गणतन्त्रबाट कुनै पनि हालतमा पछाडि नफर्किने दावी गर्दै उनले इतिहास कहिले पछाडि नफर्के बताए ।