मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 April, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक आइतबारसम्मलाई स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५८:oo

प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। विशेष कारणले १७ गते आइतबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ।

आज बिहान ११ बजेका लागि तय भएको बैठक सांसदहरूको न्यून उपस्थितिका कारण दुई घण्टाका लागि सारिएको थियो।