मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १ शुक्रबार १६:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आगामी सोमबार एमालेको सचिवालय बैठक बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार १६:५८:oo

नेकपा (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले यही चैत ४ गते सोमबार सचिवालय बैठक बोलाइएको जानकारी दिए।

सचिव डा. अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायतका विषयमा छलफल हुनेछ।

बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ।