मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २९ बिहीबार
  • Friday, 14 March, 2025
२o८१ फाल्गुण २९ बिहीबार १३:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी केन्द्र कटारीको नगर अध्यक्षमा कमल श्रेष्ठ सर्वसम्मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २९ बिहीबार १३:४७:oo

नेकपा माओवादी केन्द्र कटारी नगरपालिकाको नगर कमिटीको अध्यक्षमा कमल श्रेष्ठ सर्वसहमत चयन भएका छन् । माओवादी केन्द्र कटारी नगर कमिटीको गएराति सम्पन्न तेस्रो अधिवेशनबाट श्रेष्ठ नेतृत्वको नयाँ कमिटी चयन भएको हो ।

कमिटीमा उपाध्यक्षमा विवेक श्रेष्ठ, रामबाबु खड्का र मुना कटुवाल, सचिवमा ईश्वर पोखरेल, सहसचिवमा द्वारिका खड्का र कोषाध्यक्षमा योगेन्द्र दनुवार चयन भएका छन् । 

यसैगरी, सदस्यमा सोमबहादुर मगर, नेत्र थापा, रेवतकुमार थापामगर, रिता दिवाली, डिक्पाल भुजेल, ध्रुवसिंह कार्की,  दिनेश्वर शाह, गंगाकुमारी मगर, सन्तबहादुर सुनुवार, केदार राना मगर, युवराज कार्की,  भक्तकुमारी परियार, पदमबहादुर कार्की, सुवास दनुवार, गंगाप्रसाद पोखरेल, पूर्णवीर राउत, कल्पना राई,  रुद्रबहादुर श्रेष्ठ, हरिकृष्ण दनुवार, चन्द्रकृष्ण खत्री, पदमकुमार राई, ढकिमाया मगर, टेकबहादुर विक, सीता भुजेल, टेकबहादुर लाखे, विमला खत्री राउत, लेखराज पोखरेल, खेमराज कटुवाल, विकल बराल, तिलकबहादुर कटुवाल, पदमबहादुर थापा क्षेत्री, क्षेत्रबहादुर पुवार, प्रदीप राउत, कुमार धमला, गीता खत्री नारायण थापा, ठाकुर पौडेल र बाबुराम दनुवार चयन भएको नवनिर्वाचित सचिव ईश्वर पोखरेलले जानकारी दिए ।