मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २० आइतबार
  • Sunday, 02 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २० आइतबार १२:o६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टस हारेर नेदरल्यान्ड्सविरुद्ध बलिङ गर्दै नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २० आइतबार १२:o६:oo

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय खेलको तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेकाे छ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इन्दु बर्माकाे कप्तानीमा रहेकाे नेपालले टस हारेकाे हाे। टस जितेकाे नेदरल्यान्ड्सले सुरुमा ब्याटिङ गर्दै छ।

नेपाल यसअघि नेदरल्यान्ड्स र थाइल्यान्डविरुद्धको दुवै खेलमा पराजित भइसकेको छ।