मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ८ मंगलबार
  • Tuesday, 21 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ८ मंगलबार १३:३३:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सिम्रन परियार र महेन्द्र भण्डारीकाे स्वरमा ‘मुखै रसाउनी’ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ८ मंगलबार १३:३३:oo

विष्णु भण्डारीको लय तथा शब्दमा ‘मुखै रसाउनी’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ। सिम्रन परियार र महेन्द्र भण्डारीको स्वर रहेको गीत ‘मधुस क्रिएसन’बाट सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा प्रेम थापा र यशु भट्टराईलगायतका कलाकार फिचर्ड छन्। गीतको भिडियो प्रेम थापाले निर्देशन गरेका हुन्। विशुद्ध लोकशैलीमा रहेको गीतको भिडियोलाई समेत लोकशैलीमै निर्माण गरिएको छ।