मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १६ मंगलबार
  • Friday, 03 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १६ मंगलबार १५:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्रिपरिषद्को बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १६ मंगलबार १५:२२:oo

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक सिंहदरबारमा बस्दै छ । उक्त बैठक अपराह्न ४ बजेका लागि बोलाइए पनि साँझ ५ बजे सारिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

स्रोतका अनुसार बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुनेछन् ।