Skip This
नयाँ पत्रिकाकर्मी रावल सम्मानित 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १९ शनिबार १२:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी रावल सम्मानित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार १२:५५:oo

नयाँ पत्रिकाकर्मी मानदत्त रावल सम्मानित भएका छन् । लामो डेढ दशकदेखि मानवअधिकार तथा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर कलम चलाउदै आएका रावललाई स्व. दीपबहादुर स्मृति प्रतिष्ठान जुम्लाले स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार ०८१ ले सम्मान गरिएको हो । 

मानवअधिकारकर्मी तथा पत्रकार रावल अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नयाँ पत्रिका दैनिकमा आवद्ध छन् । उनी महिला बालबालिका, आर्थिक सामाजिक तथा सास्कृतिक अधिकारका साथै आधारभुत मानवअधिकारका सवालमा कलम यात्रा गर्दै आएका छन् । 

उनलाई १० हजार रुपैयाँ नगद राशीसहित सम्मान पत्र प्रदान गरिएको छ ।